रसुवा बाढी अपडेट- मृतकको संख्या ६२६ पुग्यो
bishowkhabar.com · Sat Aug 29 10:53:11 GMT 2026

काठमाडौं- रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ।
नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेसम्मको विवरण सार्वजनिक गर्दै रसुवासहित धादिङ, गोरखा, नवलपरासी पूर्व, नुवाकोट, चितवन, तनहुँ र नवलपरासी पश्चिममा शव भेटिएको जनाएको छ।
Read full story at source (bishowkhabar.com)