इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुनेको सङ्ख्या ७१ पुग्यो
ekagaj.com · Fri Mar 21 01:03:03 GMT 2025

गाजा पट्टी- इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन् ।
दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियाका घरहरूमा आक्रमण भएको अस्पतालहरूले बताएका छन् ।
Read full story at source (ekagaj.com)