स्लोभाकियाको झुपडीमा आगलागी, चार बालकसहित पाँच जनाको मृत्यु
ekagaj.com · Fri Mar 21 01:09:22 GMT 2025

ब्रातिस्लाभा- पूर्वी स्लोभाकियाको एक झुपडी बस्तीमा बुधबार राति आगलागी हुँदा चार बालबालिका र एक वयस्कको मृत्यु भएको उद्धार सेवा र स्थानीय अधिकारीहरूले बताएका छन् ।
राजधानी ब्रातिस्लाभाबाट करिब तीन सय किलोमिटर उत्तरपूर्वमा रहेको पूर्वी स्लोभाक सहर प्रेसोभ नजिकैको भेल्की सारिस सहरको बस्तीमा आगलागी भएको हो ।
Read full story at source (ekagaj.com)