विश्वकप जितको खुसीमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?
khabarhub.com · Fri Jul 17 23:56:03 GMT 2026
काठमाडाैँ-
विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो चर्चा पाउँछ। यसपटक त्यस्तै भयो । इङ्ल्यान्डविरुद्धको जितपछि अर्जेन्टिनाका खेलाडीले प्रदर्शन गरेको एउटा ब्यानरले सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म बहसको आँधी ल्याइदिएको छ ।
Read full story at source (khabarhub.com)