गर्मीमा सुन्तलाको जुस पिउनुहोस्, हुनेछ अनेक फाइदा
ekagaj.com · Fri Mar 21 01:28:05 GMT 2025

काठमाडौँ- गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ ।
खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईंले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा हामी तपाईंलाई लेखमा थप जानकारी दिनेछौं ।
Read full story at source (ekagaj.com)