भँगेराको सङख्या बर्सेनि घट्दो
ekagaj.com · Fri Mar 21 01:33:09 GMT 2025

कञ्चनपुर-
तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो ।
Read full story at source (ekagaj.com)