‘दलहरू ठूला मुद्दामै अलमलिए, नागरिकका दैनिक समस्या ओझेलमा परे’
barnanmedia.com · Sat Jul 18 00:12:41 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकका दैनिक जीवनसँग सम्बन्धित विषयप्रति राजनीतिक दलहरू पर्याप्त गम्भीर हुन नसकेको स्वीकार गरेका छन्।
कांग्रेसको १२औँ ‘ग्रीन टेबल’ कार्यक्रमअन्तर्गत आयोजित ‘मानव-वन्यजन्तु द्वन्द्व र सुरक्षित सहअस्तित्व’ विषयक कार्यक्रममा उनले राजनीतिक दलहरू प्रायः ठूला राजनीतिक मुद्दामै केन्द्रित हुने भएकाले मानव-वन्यजन्तु द्वन्द्वजस्ता नागरिकका सरोकारका विषयले पर्याप्त प्राथमिकता पाउन नसकेको धारणा राखे।
Read full story at source (barnanmedia.com)