सम्पत्ति शुद्धीकरणमा मतियार बनेको आरोप लागेका विष्णु पौडेल साधारण तारेखमा
hamrakura.com · Sat Jul 18 00:00:00 GMT 2026
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटेका छन् । विशेष अदालतले साधारण तारेखमा छाड्न आदेश दिएसँगै उनी शुक्रबार बेलुकी छुटेका हुन् ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
Read full story at source (hamrakura.com)