तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
ratopati.com · Sun Jan 05 17:42:00 GMT 2025

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म जारी दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ म तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख घिमिरे पठन संस्कृतिको विकासमा यस्ता मेला महोत्सवले महत्त्वपूर्ण योगदान दिने बताए ।
अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा आउँदा आफूले कल्पना गरेको भन्दा निकै भव्य र सभ्य भएको सभामुख घिमिरेले बताए । यस्ता मेला महोत्सवलाई राज्यले सहयोग गर्नुपर्ने उनले बताए ।
Read full story at source (ratopati.com)