२०२४ मा टाटा पन्च भारतमा सर्वाधिक बिक्री हुने कार बन्यो
khabarhub.com · Sun Jan 05 15:39:00 GMT 2025

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बन्यो, टाटाको पन्च। गतवर्ष टाटाले भारतमा २ लाख २ हजार ३० वटा पन्च बिक्री गरेर रेकर्ड बनाएको छ। यसअघि मारुती सुजुकीका कार नै वर्षौँदेखि सर्वाधिक बिक्री हुने कारका रुपमा रहँदै आएको थियो।
Read full story at source (khabarhub.com)