आज विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, सतर्क रहन आग्रह
setopati.com · Sat Jul 18 00:55:52 GMT 2026

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
Read full story at source (setopati.com)