लोककल्याणकारी विज्ञापनमा आधा कटौती गर्ने सरकारी निर्णयविरुद्ध पत्रकार महासंघ
ratopati.com · Sat Aug 29 11:02:26 GMT 2026

काठमाडौँ । भोटेकोशीको बाढीले मुलुक स्तब्ध भएको मौका छोपेर सरकारले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा भारी कटौती गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सुटुक्क कार्यविधि संशोधन गरी रकम कटौती गर्ने सरकारी निर्णयको घोर भर्त्सना गरेका हुन्।
Read full story at source (ratopati.com)