जिल्लाबाहिर रैथाने बालीको माग बढ्दो
deshsanchar.com · Sat Aug 10 17:15:13 UTC 2024

सिमकोट – हिमाली जिल्ला हुम्लाबाट एक वर्षमा ६१ लाख रुपैयाँभन्दा बढीको रैथाने बाली काठमाडौँ निर्यात हुने गरेको छ। रैथाने बालीको प्रवद्र्धन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एउटै गाउँपालिकाबाट खरिद गरेको सो खाद्यान्न काठमाडौं ढुवानी गरेको हो।
लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले शाखाले सिमकोट गाउँपालिकासंग खरिद गरिएको ६१ लाख दुई हजार रुपैयाँ मूल्य बराबरको रैथाने बालीको अन्न सुर्खेत हुँदै काठमाडौँ निकासी भएको बताए।
Read full story at source (deshsanchar.com)