मोदीले देखाए ठुलो मनसुरुङ उद्धारका लागि भारतबाट ११ सदस्यीय टोली नेपालमा
barnanmedia.com · Sat Aug 29 11:05:32 GMT 2026

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि भारतबाट ११ सदस्यीय ‘टनेल रेस्क्यु’ टोली नेपाल आइपुगेको छ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत चिकित्सक, प्यारामेडिक्स तथा रेकी टोलीसहितको ११ सदस्यीय उद्धार टोली काठमाडौं आइपुगेको जानकारी दिएका हुन्।
Read full story at source (barnanmedia.com)