राष्ट्रिय झन्डाको चिनो
baahrakhari.com · Sat Jul 18 01:56:48 GMT 2026

सगरमाथा आधार शिविरको यो भीडभाड तर शान्त वातावरण ! प्रत्येक यात्रीको आ–आफ्नै ताल र सुरमा म पनि सामेल भइरहेको छु । यो कुनै उत्सवको समारोह होइन । तर, उत्सवको भन्दा अझै बढी मानिसको आगमन भइरहेको छ ।
फर्किने र आउनेहरूको क्रमागत ताँती तारिफयोग्य देखिन्छ । एउटै देशका, एकै भेषका, उही भाषा र उस्तै आनीबानीका मात्र त्यहाँ उपस्थित छैनन् । मान्छेको विविधतासँगै आत्मीयता र सौन्दर्य–प्रेम सबैको समान लाग्छ ।
Read full story at source (baahrakhari.com)