चीनले फेला पर्यो विश्वकै सबैभन्दा ठूलो सुनखानी, अब सुनको मूल्य सस्तो हुन सक्ने
ekagaj.com · Fri Mar 21 03:14:11 GMT 2025

बेइजिङ- यसपटक चीनको भाग्य सुनौलो रंगले चम्किरहेको छ किनभने चीनमा सुनको ठूलो भण्डार फेला पारिसकेको छ ।
यो सुन भण्डारमा करिब १ हजार मेट्रिक टन सुन रहेको अनुमान गरिएको छ । चीनले सन् २०२४ को अन्तिम महिनामा यो सुनौलो भण्डार फेला पारेको थियो, त्यसमा थप अपडेट आएको छ । तर, यो खोजमा केही प्रश्न पनि उठाइएको छ ।
Read full story at source (ekagaj.com)