डडेलधुरामा बोलेरो जिप दुर्घटनामा २ को मृत्यु
himalpress.com · Sat Jul 18 02:07:09 GMT 2026

कैलाली – डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
Read full story at source (himalpress.com)