वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुईजना पक्राउ
nepalnews.com · Sat Jun 06 11:57:24 GMT 2026

काठमाडौँ। आकर्षक सेवा-सुविधाको प्रलोभन देखाइ ग्रिस र जापान पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)