ईश्वरी हत्या प्रकरण: ‘नेपाली ब्रो’लाई कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङको माग
nepalpress.com · Sat Jun 06 11:56:27 GMT 2026

काठमाडाैं । पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
गुरुङ आज प्रहरी वृत्त बालाजु पुगी घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
Read full story at source (nepalpress.com)