एकसय ८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना पर्यटक अझै सम्पर्कविहीन
nepalnews.com · Sat Aug 29 11:11:54 GMT 2026

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भएर बहने भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ३ जना पर्यटक सम्पर्कमा आएका र ४२० जना पर्यटक अझै सम्पर्कविहीन अवस्थामा रहेका जानकारी दिएको छ ।
Read full story at source (nepalnews.com)