‘बाबा आउनुहुन्छ’ भन्दै बाटो हेरिरहेका बालबच्चा : हेलिकप्टरबाट मात्र होइन, जङ्गलमा पैदलै पुगेर खोजिदिनुस्
ratopati.com · Sat Aug 29 11:15:00 GMT 2026

काठमाडौँ । भोटेकोसी र त्रिशूलीको तटीय क्षेत्रमा बगेको बाढीले केवल भौतिक संरचना मात्रै ढालेन, धेरैका खुसी र सपनाहरू पनि एकाएक बगायो।
रसुवाको सीमावर्ती टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयका तीन जना कर्मचारी बाढी र पहिरोको चपेटामा परेर बेपत्ता भएको दिनदेखि काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को आँगनमा आफन्त र सहकर्मीहरूको रुवाबासी छ।
Read full story at source (ratopati.com)