रसुवा बाढी: रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनामा भीषण क्षति, ८९८ श्रमिक सम्पर्कविहीन, अर्बौको क्षति
clickmandu.com · Sat Aug 29 11:14:04 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालको ऊर्जा क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ ।
विशेषगरी रसुवा र नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएका प्रमुख जलविद्युत् आयोजनाहरू बाढी र पहिरोको चपेटामा पर्दा ठुलो संख्यामा मानवीय र भौतिक क्षति भएको छ ।
Read full story at source (clickmandu.com)