सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बनौँ, नत्र कारबाहीमा परिएला !
farakdhar.com · Fri Feb 06 16:40:26 GMT 2026

अहिले युवा पुस्ता सामाजिक सञ्जाल प्रयोगमा सक्रिय छन् । अझ निर्वाचनको पूर्वसन्ध्यामा अझै बढी सक्रिय भइरहेका छन् ।
यस्तो संवेदनशील समयमा क्षणिक आवेगमा आएर तपाईं अरूलाई गाली गरेका तथा मिथ्या सूचना सेयर गर्न तथा पोष्ट गर्न सक्रिय त हुनुभएको छैन वा जानी/नजानी कसैको व्यक्तिगत चरित्रहत्या गरिरहनुभएको पो छ कि ? सावधान ! यस्ता सूचना सामाजिक सञ्जालमा राख्नुभयो भने तपाईं कारबाहीमा पर्न सक्नुहुन्छ ।
Read full story at source (farakdhar.com)