रहेनन् पाइलट बाबा
khabarhub.com · Tue Aug 20 16:44:33 UTC 2024

काठमाडौं – अद्वैतमार्गी योगी सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । मधुमेहबाट प्रताडित उनको उपचारक्रममा भारतको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।
Read full story at source (khabarhub.com)