‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह
clickmandu.com · Sat Jul 18 03:59:11 GMT 2026

काठमडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका फुटवेयर(जुत्ता) बिक्री बितरण नगर्न आग्रह गरेको छ ।
विभागले बिज्ञप्ती जारी गर्दै, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको जुत्ता, चप्पललगायत उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।
Read full story at source (clickmandu.com)