बुटवलको पर्यटकीय क्षेत्रको जंगलमा सरसफाइ, ८० क्विन्टल फोहोर संकलन
lokaantar.com

बुटवलको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र नुवाकोट क्षेत्रको जंगलमा सरसफाइ गरिएको छ ।
पर्यावरण समाजको आयोजनामा सञ्चालन गरिएको वृहत् जंगल सरसफाइ अभियानमा १ हजार २०० बढी नागरिक सहभागी थिए ।
Read full story at source (lokaantar.com)