काठमाडौँसहित २४ जिल्लामा आकस्मिक बाढीको जोखिम
nepalnews.com · Sat Jul 18 04:32:40 GMT 2026

काठमाडौँ । आज (शनिबार) पनि देशका विभिन्न जिल्लामा बाढीले जोखिम निम्त्याउने सम्भावना देखिएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित २४ जिल्ला र यस आसपासका खोला-नदीमा बाढी उर्लिने सम्भावना देखिएको हो।
Read full story at source (nepalnews.com)