भारतीय गृहमन्त्री अमित शाहले भेटेका पहिलो विदेशी नेता रवि
barnanmedia.com · Tue Jun 02 23:11:44 GMT 2026

भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता भएको छ। शाहले कुनै पनि विदेशी दलका सभापतिलाई भेटेको यो पहिलोपटक हो।
भारतको राष्ट्रिय राजनीतिमा भाजपाको राष्ट्रिय महासचिवदेखि राष्ट्रिय अध्यक्ष र पछिल्लो सात वर्षदेखि गृहमन्त्री हुँदासमेत शाहले कुनै पनि विदेशी नेता, कुनै विदेशी दलका अध्यक्षलाई भेटेका थिएनन्।
Read full story at source (barnanmedia.com)