इनिशा विक प्रकरणमा नयाँ मोड: फरेन्सिक रिपोर्टमा तीन किशोरको डीएनए नमिलेको दाबी, अदालतको फैसला अझै बाँकी
barnanmedia.com · Sat Jul 18 04:17:28 GMT 2026

सुर्खेतकी १६ वर्षीया इनिशा विकको ब'ला'त्का'र तथा ह'त्या आरोपमा तीन महिनादेखि बाल सुधार गृहमा रहेका चार किशोरमध्ये तीन जनासँग घ'टनासम्बन्धी डीएनए नमिलेको फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ। इनिशासँगको शा'रीरिक स'म्पर्कमा उनका प्रे'मी भनिएका युवक मात्र संलग्न रहेको फरेन्सिक विवरणले देखाएको छ।
कक्षा ११ मा अध्ययनरत इनिशा विक २०८२ फागुन २३ गते बिहान ट्युसन पढ्न र विद्यालय जान भनी घरबाट निस्किएकी थिइन्। तर, पछि उनी वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन'मा रक्ता'म्मे र अ'चेत अव'स्थामा फे'ला परिन्। उनलाई तत्काल अस्प'ताल पुर्याइ'ए पनि चिकि'त्सकले मृ'त घोष'णा गरेका थिए।
Read full story at source (barnanmedia.com)