भेपसहित समातिएको कन्टेनरमा भाटभटेनीको सामान भएको पुष्टि, सामान लिन दिए निवेदन
ekagaj.com · Fri Mar 21 05:55:41 GMT 2025

काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसेमा विद्युतिय चुरोट (भेप)सहित समातिएको कन्टेनर भाटभटेनी सुपरमार्केटको रहेको पुष्टि भएको छ ।
शुक्रबार भाटभटेनी सुपरमार्केटका कर्मचारीले पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा पुगेर सामान लिनका लागि निवेदन दिएका छन् ।
Read full story at source (ekagaj.com)