सप्तरीमा पाँच कैदीबन्दीले गरे आत्मदाहको प्रयास
baahrakhari.com · Sat Jul 18 04:49:04 GMT 2026

जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा विवाद भएको छ । शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका छन् ।
कारागारका रुपक मण्डलका अनुसार दुई/तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए । उनका अनुसार अहिले आन्तिरक छलफल भइरहेको छ ।
Read full story at source (baahrakhari.com)