वीरगंज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
nepalpress.com · Sat Jul 18 04:56:01 GMT 2026

काठमाडौँ । वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२–८३ मा दुई खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।
कार्यालयका लागि गत आर्थिक वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
Read full story at source (nepalpress.com)