होटल मर्क्योर काठमाडौँमा ठेट इटालियन स्वाद पस्कने नयाँ रेस्टुरेन्ट 'सोप्रा इटालियानो'
ekagaj.com · Fri Mar 21 06:18:09 GMT 2025

काठमाडौँ- इटालियन स्वादप्रेमीलाई लक्षित गर्दै काठमाडौँको सुकेधारा हाइट्समा रहेको पाँचतारे 'होटल मर्क्योर काठमाडौँ'ले इटालियन रेस्टुरेन्ट 'सोप्रा इटालियानो' सुरु गरेको छ ।
सोप्रा इटालियानोको मेनुमा इटालियन ताजा पिज्जा, पास्ता तथा उत्कृष्ट इटालियन डिजर्ट समावेश गरिएको छ । परिकारहरूले सबै ग्राहकलाई इटालीको वास्तविक स्वाद पस्किने बताइएको छ ।
Read full story at source (ekagaj.com)