डीएनए नमुना र जीपीएस म्यापिङसहित चितवनमा व्यवस्थित रूपमा गाडिँदै बेवारिसे शव
nepallive.com · Sat Aug 29 11:27:03 GMT 2026

काठमाडौं – भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुर्याएका तर पहिचान हुन नसकेका शवहरूको जमिनमुनि व्यवस्थापन शुरु भएको छ।
बुधबारदेखि बाढीमा बगेका शवहरू शनिबारसम्म पहिचान हुन नसकेपछि गाड्न लागेको हो।
Read full story at source (nepallive.com)