रसुवा बाढी अपडेट : ६६९ जनाको शव फेला, २ हजार ३ सयभन्दा बढीको उद्धार
lokaantar.com

रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि हालसम्म ६६९ जनाको शव फेला परेको छ भने २ हजार ३०१ जनाको उद्धार गरिएको छ।
नेपाल प्रहरीले शनिबार दिएको अपराह्न ४ बजेसम्मको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ८५४ जना प्रहरी परिचालन गरिएको छ।
Read full story at source (lokaantar.com)