वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
ajakoartha.com · Sat Jul 18 05:09:00 GMT 2026

काठमाडौं-
वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२र८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव १९ प्रतिशत राजस्व संकलन गरेको सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।
Read full story at source (ajakoartha.com)