डडेल्धुरामा बोलेरो जिप दुर्घटनास् दुई जनाको मृत्यु, चालकसहित तीन घाइते
clickmandu.com · Sat Jul 18 05:21:33 GMT 2026

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–०७ खस्रेखान स्थित धनगढी–दार्चुला पक्की सडक–खण्डमा एक बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
Read full story at source (clickmandu.com)