कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
lokaantar.com

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ ।
समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिउका हुन् ।
Read full story at source (lokaantar.com)