‘कूटनीतिक संवादबाट सीमा विवाद समाधान’
gorkhapatraonline.com · Wed Jun 03 00:22:22 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादबाटै समाधान गरिनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उहाँले हालै सदनमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्रीले बोल्नुभएको विषयका सन्दर्भमा संवाददाताको जिज्ञासामा सो कुरा बताउनुभएको हो । उहाँले यस विषयमा परराष्ट्र मन्त्रालयले समेत थप प्रस्ट पारेको उल्लेख गर्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)