पाँच वर्षभित्र निर्यातलाई कूल गार्हस्थ्य उत्पादनको २० प्रतिशत पुर्याउने लक्ष्य
clickmandu.com · Sat Jul 18 05:35:01 GMT 2026

काठमाडौं । अर्थतन्त्रमा जटिल समस्याका रूपमा रहेको बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न सरकारले ‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७९’ कार्यान्वयनमा ल्याएको छ ।
आर्थिक वर्ष २०७९/८० देखि २०८४/८५ सम्मको अवधिलाई समेट्ने गरी ल्याइएको यो कार्ययोजनाले परम्परागत वैदेशिक व्यापारको ढाँचाको स्वरुप परिवर्तन गर्दै आन्तरिक उत्पादन र निर्यात प्रवद्र्धनलाई मुख्य मेरुदण्ड बनाएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कार्ययोजना अद्यावधिक गरी नर्या कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।
Read full story at source (clickmandu.com)