कुवेतमा इरानको मिसाइल र ड्रोन आक्रमण, बहराइनमा पनि खतराको साइरन
annapurnapost.com · Wed Jun 03 00:32:13 GMT 2026

काठमाडौं : मध्यपूर्वमा तनाव चरम सीमामा पुगेको छ। इरानले आफ्ना छिमेकी मुलुक कुवेत र बहराइनलाई निशाना बनाउँदै भीषण मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। यस आक्रमणपछि कुवेतभर त्रास फैलिएको छ भने बहराइनमा समेत खतराको साइरन गुञ्जायमान भएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यसअघि भएका अमेरिकी सैन्य कारबाहीको बदला स्वरूप यो कदम चालेको दाबी गरेको छ।
Read full story at source (annapurnapost.com)