सप्तरी कारागारमा ५ जना कैदीबन्दीले गरे आत्मदाह प्रयास
bishowkhabar.com · Sat Jul 18 05:50:14 GMT 2026

जनकपुरधाम– सप्तरीको राजविराज कारागारमा शनिबार बिहान पाँच कैदीबन्दीले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
कारागार प्रशासनका अनुसार कैदीबन्दीबीच केही दिनदेखि चलिरहेको आन्तरिक विवादपछि घटना भएको हो ।
Read full story at source (bishowkhabar.com)