बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’
khabarhub.com · Sat Aug 29 11:34:22 GMT 2026

काठमाडौं – रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई पूर्वसूचना नदिएको भन्दै नेपाली सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममा भइरहेको आलोचनाप्रति नेपालस्थित चिनियाँ दूतावासले स्पष्टीकरण दिएको छ।
चिनियाँ दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै उपलब्ध प्रविधिको सीमाभित्र रहेर चिनियाँ विज्ञ टोलीले हिमाली क्षेत्रको जोखिमको निरन्तर निगरानी, मूल्यांकन र विश्लेषण गर्दै आएको तथा महत्त्वपूर्ण सूचना नेपाली पक्षलाई समयमै उपलब्ध गराउँदै आएको दाबी गरेका छन्।
Read full story at source (khabarhub.com)