सुरुङविज्ञसहितको चिनियाँ टोली उद्धारमा खटियो
lokaantar.com

सुरुङविज्ञसहितको चिनियाँ टोली रसुवा बाढीमा फसेकाहरूको खोज तथा उद्धारमा खटिएको छ । माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ टोली नेपाल आइपुगेको हो ।
नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले दिएको जानकारी अनुसार सुरुङविज्ञसहितको टोली उद्धार र अन्य सहयोगका लागि नेपाल आइपुगेको हो । उक्त टोली बाढी प्रभावित क्षेत्रमा पुगिसकेको छ ।
Read full story at source (lokaantar.com)