सप्तरी कारागारमा कैदीबन्दी स्थानान्तरण विवाद, सुरक्षा कडा
barnanmedia.com · Sat Jul 18 05:59:59 GMT 2026

कारागार कार्यालय सप्तरीमा शनिबार बिहान केही कैदीबन्दीलाई स्थानान्तरण गर्ने विषयमा विवाद उत्पन्न भएको छ । विवादका कारण केही समय कारागारभित्र तनावको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
कारागारको ब्लक ‘बी’ मा रहेका पाँच–छ जना कैदीबन्दीलाई अर्को ब्लक वा अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेका बेला केही कैदीबन्दीले विरोध गर्दै होहल्ला गरेका थिए । उनीहरूले शरीरमा मट्टितेल छर्केर आगो लगाउने धम्कीसमेत दिएको बताइएको छ ।
Read full story at source (barnanmedia.com)