मधेशमा किन भयो अर्थमन्त्री स्वर्णिमको पुत्ला दहन ?
barnanmedia.com · Sat Jun 27 22:00:47 GMT 2026

मधेश प्रदेशमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको पुत्ला दशन भएको छ । जनअधिकार पार्टीका नेता तथा कार्यकर्ताले रौतहटको गौरमा अर्थमन्त्री वाग्लेको पुत्ला दहन गरेका हुन ।
फोरमका नेता सञ्जय यादवको नेतृत्वमा वाग्लेको पुतला दहन गर्दै सहभागीहरुले संघीयताको मर्म विपरित अभिव्यक्ति दिएकोमा आक्रोश पोखेका छन । उनीहरुले संघीयता कसैको निगाहमा प्राप्त नभएको र निगाहमा जान नसक्ने भन्दै कडा आक्रोश पनि पोखेका छन ।
Read full story at source (barnanmedia.com)