काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनमा सर्वोच्च अदालतको परमादेश
nagariknews.nagariknetwork.com · Sat Jul 18 06:18:18 GMT 2026

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारी निकायहरूका नाममा परमादेश जारी गरेको छ।
आदेशमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य सुनिश्चित गर्न नेपाल सरकारका मुख्य सचिवको संयोजकत्वमा काठमाडौं उपत्यका फोहरमैला व्यवस्थापन सहयोग तथा समन्वय समिति गठन गरी दीर्घकालीन समाधानका उपायहरू अवलम्बन गर्न भनिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)