‘वित्तीय अपराध नियन्त्रणमा सबैको निकायको सहकार्य आवश्यक’
nagariknews.nagariknetwork.com · Wed Jun 03 01:17:07 GMT 2026

पछिल्लो समयमा वित्तीय अपराधमा भएको बढोत्तरीले चुनौती थपेको निष्कर्षसहित यस्ता अपराध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो रहेको औँल्याइएको छ।
नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा मंगलबार भएको सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानीसम्बन्धी अनुशिक्षणमा सहभागी सुरक्षा तथा आर्थिक क्षेत्रका अधिकारीहरूले उक्त कुरामा जोड दिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)