कोरियामा इपिएस श्रमिक पठाउनेमा नेपाल पहिलो, पुगे एक लाख २५ हजार
setopati.com · Sat Jul 18 06:42:00 GMT 2026
नेपालले पछिल्ला वर्षहरूमा दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत सबैभन्दा धेरै श्रमिक पठाउन थालेको छ।
नेपालीहरू काममा इमानदार हुने हिसाबले कोरियाले ठूलो संख्यामा श्रमिकहरू लगिरहेको कोरियाली अधिकारीहरू बताउँछन्।
Read full story at source (setopati.com)