मुख्य राजमार्गहरूको स्थिति : केही सडक पूर्ण अवरुद्ध, केहीमा एकतर्फी र रात्रिकालीन आवागमनमा रोक
ratopati.com · Sat Aug 29 11:38:34 GMT 2026

काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू प्रभावित बनेका छन्।
शनिबार साँझ ५ बजेसम्मको अद्यावधिक विवरण अनुसार केही राजमार्ग पूर्ण रूपमा ठप्प छन् भने केही स्थानमा एकतर्फी तथा निश्चित समयका लागि मात्रै सवारी सञ्चालन गर्न दिइएको छ।
Read full story at source (ratopati.com)